सशस्त्र प्रहरी दिवसमा रक्तदान कार्यक्रम

सशस्त्र प्रहरी दिवसमा रक्तदान कार्यक्रम

वीरगंज, ७ माघ । २४औं सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा सोमवार सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेक्वाटर पर्साले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ५७ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी वीरगंज रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताले जानकारी गराए । कार्यक्रममा अनिल यादव, सञ्जय तामाङ, रोशन थापा, केदार तिमल्सिना, सागर कुमार […]