१३३ किलो गाँजा बरामद, कार चालक फरार

१३३ किलो गाँजा बरामद, कार चालक फरार

रौतहट, ६ साउन । रौतहट जिल्लाको गरूडास्थित झाझ खोला नजिकबाट ठूलो परिमाणमा गाँजा प्रहरीले बरामद गरेको छ । चन्द्रनिगाहपुरबाट गौर जाँदै गरेको ग३च ६७९६ कारलाई प्रहरीले चेकजाँचका लागि रोक्न खोज्दा चालकले तीव्र गतिमा गाडी हाँकेर भाग्ने प्रयास गरेको थियो । इलाका प्रहरी कार्यालय गरूडाको टोलीले मंगलवार बिहान उक्त गाडी गरूडा नगरपालिका–५ को झाझ खोला नजिक […]