लागुऔषधसहित पर्साको धोरेबाट एकजना पक्राउ

वीरगंज, ११ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले पकहामैनपुर गाउँपालिका वडा नं. १ धोरे सडकखण्डबाट लागूऔषधसहित एकजनालाई पक्राउ गरेको जनाएको छ । पकाहामैनपुर गापाको वडा नं. २ मधुबनीका २२ वर्षीय दिलिप कुमार सहनीले बोकेको झोलाबाट नुफिन, डाइजेपाम र फेनारगन ४५० एम्पुल बरामद भएको जिप्रका, पर्साले जनाएको छ । प्रहरी चौकी धोरेको नियमित चेकिङ टोलीले झोलामा […]