अवाञ्छित गतिविधि गर्ने १६ जना पक्राउ

वीरगंज, १४ साउन । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–२ जानकीटोलस्थित नेपाल–भारत सीमानाकामा अवाञ्छित गतिविधी गरेको आरोपमा १६ जना लागूऔषध दुव्र्यसनीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय जानकीटोलाको प्रहरी टोलीले जानकीटोला नाकामा बुधवार चेकजाँच गर्ने क्रममा भारतबाट लागू औषध सेवन गरेर आउने र नाकामा प्रहरीसंग अभद्र व्यवहार गर्ने १६ […]