किशोरीलाई अपहरण गरी जबरजस्ती करणीको आरोपमा दुईजना पक्राउ

वीरगंज, २० साउन । १७ वर्षीया किशोरीको अपहरण, शरीर बन्धक र जबरजस्ती करणी अभियोगमा दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नं. २ सिसियारी घर भई हाल वीरगंज महानगरपालिका वडा नं. १३ राधेमाई स्थितमा नेक मोटरसाईकल वर्कशपका सञ्चालक वर्ष ४० को नेक महमद, जिल्ला रौतहट […]
कक्षा १२ को परीक्षामा अल्पाइन माविका अमित कुशवाहा जिल्ला टपर

वीरगंज, २० साउन। राष्ट्रिय परीक्षा बोर्डले सोमवार सार्वजनिक गरेको कक्षा १२ को नतिजा अनुसार अल्पाइन माध्यमिक विद्यालयका अमित कुशवाहा पर्सा जिल्लाको टपर भएका छन्। ३.८६ जिपिए ल्याएर कुशवाहा पर्सा जिल्ला टपर भएका हुन्। २०८१ र २०८२ लगातार दुई वर्ष जिल्ला टपर भएपछि विद्यालयका सम्पूर्ण परिवार खुशी मनाउँदै छन्। कक्षा १२ को परीक्षामा अल्पाइन माविका १३१ […]