गहवामाईमा फूलपाती भित्र्याइयो

गहवामाईमा फूलपाती भित्र्याइयो

वीरगंज, १३ असोज । दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपातीको अवसरमा आज वीरगंजको गहवामाई मन्दिरमा उल्लेख्य भीड बढेको छ । आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आहवान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, […]