पर्सा जिल्लाबाट गाँजासहित एकजना पक्राउ

वीरगंज, १७ साउन । आठ किलो ४४० ग्राम गाँजासहित पर्सा जिल्लाबाट एकजना व्यक्ति पक्राउ परेका छन् । पर्सा जिल्लाको पटेर्वा सुगौली गा.पा.४ करबोला चोकबाट इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीको टोलीले चेक जाँच गर्ने क्रममा बेलुवाबाट देवरवाना जाँदै गरेको भारतीय नं.को मोटरसाइकल सहित चालक पर्सागढी न.पा. ९ एकटाङ्गा बस्ने वर्ष ३४ को जग मोहन यादवलाई पक्राउ गरेको […]
पर्साका किसानलाई राहत दिन गण्डक नहरको सरसफाई शुरु

वीरगंज, १५ साउन । जिल्ला समन्वय समिति पर्साका सभापति निरन्जन साह सोनारको विशेष पहलमा नौतन, लक्ष्मनवा र भेडियाही जाने नहरको सफाई शुरू भएको छ । नहर सरसफाईपछि नहरको पानी भेडियाही र लक्षमनवासम्म पुग्ने र सो क्षेत्रका किसानहरुले आफ्नो खेतमा सिंचाइ गर्न पाउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको जिल्ला समन्वय […]
अवाञ्छित गतिविधि गर्ने १६ जना पक्राउ

वीरगंज, १४ साउन । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–२ जानकीटोलस्थित नेपाल–भारत सीमानाकामा अवाञ्छित गतिविधी गरेको आरोपमा १६ जना लागूऔषध दुव्र्यसनीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय जानकीटोलाको प्रहरी टोलीले जानकीटोला नाकामा बुधवार चेकजाँच गर्ने क्रममा भारतबाट लागू औषध सेवन गरेर आउने र नाकामा प्रहरीसंग अभद्र व्यवहार गर्ने १६ […]
कार्यसम्पादन मूल्याङ्कनमा पर्सा जिल्ला प्रहरी सर्वाेत्कृष्ट

पर्सा, १२ साउन : गत आर्थिक वर्ष २०८१/८२ मा कार्यसम्पादन मूल्याङ्कनमा मधेस प्रदेशका आठ जिल्ला प्रहरी कार्यालयमध्ये पर्सा जिल्ला प्रहरी सर्वाेत्कृष्ट भएको छ । मधेस प्रदेश प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीले गत आवमा भएको कार्यसम्पादन सम्झौताबमोजिम जिल्ला प्रहरी कार्यालय पर्सा कार्य सम्पादन सम्झौताबमोजिम सर्वोत्कृष्ट जिल्ला भएको जानकारी दिनुभयो । “मधेस प्रदेश प्रहरी मातहतका कार्यालय प्रमुखहरुबीच भर्चुअल […]
लागुऔषधसहित पर्साको धोरेबाट एकजना पक्राउ

वीरगंज, ११ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले पकहामैनपुर गाउँपालिका वडा नं. १ धोरे सडकखण्डबाट लागूऔषधसहित एकजनालाई पक्राउ गरेको जनाएको छ । पकाहामैनपुर गापाको वडा नं. २ मधुबनीका २२ वर्षीय दिलिप कुमार सहनीले बोकेको झोलाबाट नुफिन, डाइजेपाम र फेनारगन ४५० एम्पुल बरामद भएको जिप्रका, पर्साले जनाएको छ । प्रहरी चौकी धोरेको नियमित चेकिङ टोलीले झोलामा […]
पत्रकारमाथिको आक्रमणप्रति पत्रकार संगठनहरू आक्रोशित

काठमाडौँ, ९ साउन/ रौतहटमा कार्यरत पत्रकार राजकुमार यादवमाथि समाचार संकलनका क्रममा भएको कुटपिटप्रति नेपाल पत्रकार महासंघ केन्द्रिय समिति, महासंघको एसोसिएट प्रदेश समिति र नेपाल पत्रकार मञ्चले गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको कडा भर्त्सना गरेका छन्। साउन ८ गते बिहीबार मौलापुर नगरपालिका–५, सोनरनियामा विकास निर्माणका कामबारे अनुसन्धान गर्न गएका यादवमाथि पूर्वमन्त्रीका छोरा विवेक साह, रञ्जित साह, अञ्जित […]
१३३ किलो गाँजा बरामद, कार चालक फरार

रौतहट, ६ साउन । रौतहट जिल्लाको गरूडास्थित झाझ खोला नजिकबाट ठूलो परिमाणमा गाँजा प्रहरीले बरामद गरेको छ । चन्द्रनिगाहपुरबाट गौर जाँदै गरेको ग३च ६७९६ कारलाई प्रहरीले चेकजाँचका लागि रोक्न खोज्दा चालकले तीव्र गतिमा गाडी हाँकेर भाग्ने प्रयास गरेको थियो । इलाका प्रहरी कार्यालय गरूडाको टोलीले मंगलवार बिहान उक्त गाडी गरूडा नगरपालिका–५ को झाझ खोला नजिक […]
अवैध सम्बन्धका कारण युवकको विमलेशको हत्या

जनकपुरधाम, ५ साउन । जनकपुरधाममा विवाहेत्तर सम्बन्धको कारण हत्या भएको घटनामा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको बनौटा घर भई जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित डेरा गरी बस्ने २१ वर्षीया जुली झा रहेको प्रहरीले जनाएका छन् । सोमवार जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले युवतीलाई सार्वजनिक गरेको हो […]
५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

वीरगंज, ४ साउन । पाँच किलो लागूऔषध गाँजासहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बिहार राज्य, सितामढी जिल्लाको डुमरा निवासी २९ वर्षीय सावन शर्मा रहेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरी टोलीले बाराको विश्रामपुर गाउँपालिका ४ स्थित बलिरामपुर स्कुल नजिकैबाट शर्मालाई पक्राउ गरेको प्रहरीले जनाएको छ […]
लागूऔषध ओसारपसारमा संलग्न तीनजना पक्राउ

वीरगंज, ३२ असार । जिल्ला प्रहरी कार्यालय, बाराले लागू औषध एम्पुल ओसार पसार कार्यमा संलग्न तीनजना व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । असार २९ गते बारा जिल्लाको आदर्श कोतवाल गा.पा.वडा नं.४ हर्नैया चौक स्थितमा दुईवटा आँपको क्यारेटमा बेवारिसे अवस्थाबाट ठूलो परिमाणमा लागूऔषध बरामद भएको थियो । इलाका प्रहरी कार्यालय महेन्द्र जयनगर बाराबाट खटिएको प्रहरी टोलीले […]